आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दिल्लीबाट फर्किएपछि एकाएक फेरिए राजपा नेता, ओली सरकारमा नजाने

दिल्लीबाट फर्किएपछि एकाएक फेरिए राजपा नेता, ओली सरकारमा नजाने

  • मंगलवार, फाल्गुण ६ २०७६

  • 4.1K
    SHARES

  • काठमाडौ–दिल्लीबाट फर्किएका राष्ट्रिय जनता पार्टी (राजपा)का शिर्ष नेताहरुले सरकारमा सहभागी नहुने निष्कर्ष निकालेका छन्।

    राजपाका मुख्य तीन शिर्ष नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र राजकिशोर यादव एक साता देखि भारतमा थिए । भारतबाट फर्किएसंगै आफुहरु सरकारमा सहभागी नहुने साथै समाजवादी पार्टीसंग एकीकरण समेत नहुने निष्कर्ष निकालेका छन् । सरकारले आफ्नो मुद्दाहरुलाई सम्बोधन गरे मात्र सरकारमा सहभागी हुन जाने बताएका छन् । सरकारमा नजाने साथै समाजवादी पार्टीसंग पनि एकीकरण नगर्ने प्रष्टसंग उल्लेख गरेका छन् ।

    राजपाले सरकार समक्ष आफ्नो मधेश आन्दोलनका मुख्य मुद्दाहरुलाई सम्बोधन गरे मात्र साकारलाई सहयोग गर्ने भन्दै लबिङ्ग गरिरहेका छन् । राजपाका मुख्य मुद्दाहरु मध्य सांसद रेशम चौधरीको रिहाई र झुठ्ठा मुद्दा फिर्ता लिने र संविधान संसोधन गर्नुपर्ने हुन् । यदि सरकारले आफ्ना मुद्दाहरुलाई सम्बोधन गर्न राजि भए मात्र सरकारमा सहभागी हुन जाने कुरा राजपा निकट नेताले उल्लेख गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ६ २०७६०२:४८:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend