आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राणा शासन झल्काउने केपी ओलीको निरंकुशताविरुद्ध बोल्यो नेविसंघ

राणा शासन झल्काउने केपी ओलीको निरंकुशताविरुद्ध बोल्यो नेविसंघ

  • आइतवार, फाल्गुण ४ २०७६

  • 5.7K
    SHARES

  • काठमाडौं – निरंकुश राणा शासनको झल्को दिने गरी कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुस्तक आयातमा लगाएको करविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ उत्रिएको छ । विदेशबाट आयात गरिने पुस्तकमा कर असुल्ने निर्णय तत्काल फिर्ता लिन ओली सरकारसँग नेविसंघले माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै विदेशबाट आयात हुने पुस्तकमा १० प्रतिशत कर लिने निर्णय फिर्ता लिन सरकारसँग माग गरे । पुस्तकमा कर लगाउने कम्युनिस्ट सरकारको कदम अन्तर्राष्ट्रिय लज्जाको विषय बनेको टिप्पणी गर्दै उनले निर्णय तत्काल नसच्याए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । विज्ञप्तिमा उल्लेख छ, ‘राणा शासनको अवधिभर जनतामा ज्ञान र चेतना आए आफ्नो शासनसत्ता धरापमा पर्ने मनसायका साथ शिक्षा र चेतनाको विस्तारमा अंकुश लगाउन खोज्ने गरिन्थ्यो, वर्तमान सरकारको यो कार्यले पनि त्यही मनोविज्ञान देखाएको प्रष्ट हुन्छ ।’ विज्ञप्ति

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण ४ २०७६०२:१३:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend