आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सप्तरीमा गोली चल्यो, १ जनाको मृत्यु

सप्तरीमा गोली चल्यो, १ जनाको मृत्यु

  • बुधवार, माघ २९ २०७६

  • 4.6K
    SHARES

  • काठमाडौं – सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर ५ जाँजरमा बुधबार गोली चलेको छ । लुटेरा समूहले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको हो । बुधबार भारतको झंझारपुरबाट सामान खरिद गरेर घर फर्किने क्रममा २२ वर्षीय डम्बर यादवमाथि लुटेरा समूहले गोली प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकलमा रहेका लुटेराले पछाडिबाट गाडी रोक्न चेतावनी दिएपछि नरोकेपछि चालक यादवमाथि गोली प्रहार गरेर फरार भएका छन् । यादवसँगै स्कोरपियो गाडीमा रहेका बोदे बरसाईन नगरपालिका–८ काचनका सुरेन्द्र यादव र अनिलकुमार यादव सकुशल रहेको स्थानीय उमेश साहले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २९ २०७६०२:०३:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend