आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाल र भट्टराईलाई आइलाग्यो यति ठूलो आपत, जेल जान सक्ने !

नेपाल र भट्टराईलाई आइलाग्यो यति ठूलो आपत, जेल जान सक्ने !

  • बुधवार, माघ २९ २०७६

  • 6.5K
    SHARES

  • काठमाडौं– पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई कारबाही माग गदै सर्वोच्च अदालतमा रिट दायर भएको छ। जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोगाएको भन्दै उनीहरुलाई पनि छानविनको दायरमा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो। बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले छुट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउने आदेश दिन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन्। अख्तियारले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको अभियोगमा गत बुधबार पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जना विरूद्ध भ्रष्टचार मुद्दा दर्ता गरेको थियो । सो प्रकरणमा नेपाल र भट्टराई दुवै प्रधानमन्त्री रहेको मन्त्रीपरिषद्बाट निर्णय भएको स्पष्ट हुदा हुदै अख्तियारले मुद्दा नलाएको भन्दै उनीहरुलाई समेटेर पुरक मुद्दा अघि बढाउनेगरी आदेश दिन निवेदनमा माग गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २९ २०७६१०:४४:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend