आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

माधव नेपाल, बाबुराम र विष्णु पौडेललाई ठेगान लाउन माइतीघरमा भव्य प्रर्दशन

माधव नेपाल, बाबुराम र विष्णु पौडेललाई ठेगान लाउन माइतीघरमा भव्य प्रर्दशन

  • शुक्रवार, माघ २४ २०७६

  • 7.7K
    SHARES

  • काठमाडौं– बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, बाबुराम भट्टराई, मुख्य सचिव लिलामणी पौडेल र जग्गा किनेका नेकपा महाससचिव विष्णु पौडेलका छोरलाई कारबाही गर्न माग गर्दै विशाल प्रर्दशन भएको छ । नेविसंघको नेतृत्वमा कांग्रेसको भातृसंगठनले प्रर्दशन गरेका हुन् । उनीहरुले बालुवाटार जग्गा प्रकरणको मुद्दा दायर गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक आस्थाको आधारमा विभेद गरेको भन्दै प्रदर्शन गरेको हुन्। बुधबार अख्तियारले कांग्रेस उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध करोडौं बिगो माग दाबीसहित जेल सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आन्दोलित नेविसंघसहितका कांग्रेस भातृसंगठनले गच्छदार मन्त्री हुँदा बखतका प्रधानमन्त्रीलाई पनि कारबाही गर्नुपर्ने माग गर्दै माइतीघर मण्डलामा शुक्रबार विरोध प्रदर्शन गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २४ २०७६०८:१०:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend