आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिष्टको चुरिफुरी समाप्त, कांग्रेसको प्यानलै विजयी

कम्युनिष्टको चुरिफुरी समाप्त, कांग्रेसको प्यानलै विजयी

  • शुक्रवार, माघ २४ २०७६

  • 8.1K
    SHARES

  • मोरङ– उद्योग वाणिज्य संघ लेटाङ्गमा कांग्रेसको प्यानलै विजयी भएको छ । संघको २३औं वार्षिक साधरण सभामा भएको निर्वाचनमा महासचिव वाहेक लोकतान्त्रिक पक्षका खड्ग बहादुर श्रेष्ठ सानेको पुरै प्यानल नै विजयी भएको छ ।

    निर्वाचनमा खसेको कुल मत ४६७ मध्ये श्रेष्ठले २६६ मत प्राप्त गरेको निर्वाचन संयोजक दिपक चन्द्र राईले जनाएका छन् । संयोजक राईका अनुसार उनका निकटतम प्रतिद्वन्दी मित्र प्रसाद विमलीले १८६ मत मात्र प्राप्त गरेका थिए । यसै गरि वरिष्ठ उपाध्यक्षमा २३० मत ल्याएर अंशुपति विस्वास विजयी भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २४ २०७६०२:५३:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend