आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रामहरि खतिवडाले माने अचम्म : बालुवाटारको लालपूर्जा लिने मन्त्रीलाई सम्मान, गच्छदारलाई मुद्दा !

रामहरि खतिवडाले माने अचम्म : बालुवाटारको लालपूर्जा लिने मन्त्रीलाई सम्मान, गच्छदारलाई मुद्दा !

  • बुधवार, माघ २२ २०७६

  • 6.8K
    SHARES

  • काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको घटनाबाट अचम्म मानेका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै नेता खतिवडाले निर्णय गर्ने पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई माफी, लालपूर्जा लिने मन्त्री (विष्णु पौडेल) लाई सम्मान र मुद्दा विजय गच्छदारलाई लगाइएकोमा उनले आश्चर्य मानेका छन् । उनले लेखेका छन्, ‘निर्णय गर्ने प्रम माधव कु नेपाललाई माफी, जनताको लालपूर्जा लिने मन्त्रीलाई सम्मान, मुद्दा विजय गच्छदारलाई, यो देश कानुनी राज्यको देश, सबैले सरकारले जय भनौं ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेललाई छुट दिएर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । कांग्रेस उपसभापति गच्छदारलाई मुछिएको मुद्दामा कम्युनिस्ट नेतालाई माफी दिइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २२ २०७६०३:३०:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend