आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओलीले बालुवाटारमा बाँसुरी फुक्दा सामाजिक सञ्जालमा बहसः तस्विर आर्यघाटको हाँसो जस्तो !

ओलीले बालुवाटारमा बाँसुरी फुक्दा सामाजिक सञ्जालमा बहसः तस्विर आर्यघाटको हाँसो जस्तो !

  • बुधवार, माघ २२ २०७६

  • 8.7K
    SHARES

  • काठमाडौं– मंगलबार प्रधानमन्त्री निवास बालुवाटारबाट एउटा तस्वीर सार्वजनिक भयो । छिमेकी देश चीनमा कोरोना भाइरसको संक्रमणले नेपाली विद्यार्थीहरू उद्धारको पर्खाइमा छन्, सरकारले उद्धारका लागि प्रभावकारी काम नगरेको भन्दै आलोचना भइरहेको छ । तर प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा सारंगी बजाएर बसिरहेका छन्, रमाइरहेका छन् ।

    मंगलबार मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा सांगीतिक साँझ भएको छ । सांगीतिक साँझमा प्रधानमन्त्री ओलीले बाँसुरी बजाएका छन् । ओलीले बाँसुरी बजाउँदा नेकपा वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालले सारंगी बजाएका छन् ।

    बालुवाटारबाट यस्तो तस्विर सार्वजनिक भएपछि सामाजिक सञ्जाल तातिएको छ । धेरैले ओलीको यो तस्विर रोमन शासक नेरोको आधुनिक अवतारका रुपमा चित्रित गरेका छन् भने केही कोरोना भाइरसबाट देशका सयौं नागरिक अलपत्र रहेको अवस्थामा यस्तो तविर आउनु आर्यघाटको हाँसो जस्तै भएको टिप्प्णी गरेका छन् ।

    हेर्नुहोस् कसले के भनेका छन् ?

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २२ २०७६०३:२०:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend