आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

वीपी राजमार्गअन्तर्गत खुर्कोटमा खुल्यो ‘होटल खुर्कोट’

वीपी राजमार्गअन्तर्गत खुर्कोटमा खुल्यो ‘होटल खुर्कोट’

  • मंगलवार, माघ २१ २०७६

  • 7.3K
    SHARES

  • काठमाडौं - वीपी राजमार्ग हुँदै पूर्व र काठमाडौं उपत्यका भित्रिने यात्रुहरूलाई ध्यानमा राखेर खुर्कोटमा सुविधा सम्पन्न ‘होटेल खुर्कोट’ सञ्चालनमा आएको छ । सिन्धुली र रामेछाप जिल्लाको सिमाना अर्थात कोशीनदीको संगमस्थानमा रहेको खुर्कोटमा ओखलढुंगाका लविन राईले होटेल सञ्चालनमा ल्याएका हुन् । सञ्चालक राईले यात्रुहरूलाई गुणस्तरीय खाना उपलब्ध गराउन ‘होटेल खुर्कोट’ सञ्चालनमा ल्याएको जनाएका छन् । उनले आफूहरूले जहिले पनि यात्रु र ग्राहकवर्गको आवश्यक्ताअनुसार सेवा दिइने बताए । ‘वीपी राजमार्ग हुँदै पूर्व र काठमाडौं उपत्यकातर्फ जाने यात्रुहरूलाई सस्तोमा गुणस्तरीय खान, बस्नको लागि होटेल खुर्कोट सञ्चालनमा ल्याएका छौँ’, राईले भने, ‘होटेलमा स्वादिष्ट, सफा र बिषादी रहित खानाको व्यवस्था गरिएको छ । होटेलमा अर्डर अनुसारका खानाका परिकार बनाइने राईले बताए । होटेलमा थकाली खाना, ढिंडो, लोकल भाले, लोकल खसी, लोकल माछाका परिकारहरूको व्यवस्था छ । होटेलमा खानेकुराहरू गाउँका बिशुद्ध अर्गानिक रहेको सञ्चालक राईले बताए । उनले खुर्कोटमा खान वा बस्नका लागि आवश्यक परे आफूहरूलाई कुनै पनि बेला ९८४२५१४२७० मा फोन गरेर अर्डर गर्न सकिने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २१ २०७६०९:१३:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend