आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

महेश्वर न्यौपानलेलाई गृहसचिव बनाउने सरकारको निर्णय, को हुन् उनी ?

महेश्वर न्यौपानलेलाई गृहसचिव बनाउने सरकारको निर्णय, को हुन् उनी ?

  • मंगलवार, माघ २१ २०७६

  • 4.6K
    SHARES

  • काठमाडौं–सोमबारको मन्त्रिपरिषद बैठकले सचिव महेश्वर न्यौपानेलाई गृह मन्त्रालय सरूवा गरेको छ। बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव न्यौपानेलाई सरूवा गरी गृहसचिव बनाउने निर्णय गरेको हो।

    निवर्तमान गृहसचिव प्रेम राईको अवकाशसँगै न्यौपाने गृह मन्त्रालयमा सरूवा भएका हुन्।

    यसका साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सचिवमा प्रदेश–१ का प्रमुख सचिव सुरेशकुमार अधिकारीलाई पठाइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २१ २०७६०३:१५:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend