आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मोडल स्यारोन रेग्मी र रेजिना भारतीको दमदार अभिनयमा ‘सागर सरि...’ सार्बजनिक

मोडल स्यारोन रेग्मी र रेजिना भारतीको दमदार अभिनयमा ‘सागर सरि...’ सार्बजनिक

  • शुक्रवार, माघ १७ २०७६

  • 7.4K
    SHARES

  • काठमाडौँ- चर्चित गायक प्रमोद खरेल र गायिका मेलिना राईको आवाज रहेको आधुनिक गीत नयाँ गीत ‘सागर सरि...’ सार्बजनिक भएको छ । गीतमा कविन्द्र भट्टराईको शब्द र प्रभात सुबेदीको संगीत रहेको छ। बि बि अनुरागीको संगित संयोजन रहेको गितमा चर्चित मोडल स्यारोन रेग्मी र रेजिना भारतीको दमदार अभिनय देख्न सकिन्छ। चर्चित निर्देशक कुमार केसीको निर्देशनमा तयार गरिएको गरेको भिडियोले केहि दिनमा नै चर्चा बटुल्न सफल भएको छ । भिडियोमा अजय रेग्मीको छायांकन र अधिनायक मान सेरचनको सम्पादन गरेका छ। https://www.youtube.com/watch?v=_TUj6ts2k6w&feature=emb_title

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १७ २०७६११:२६:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend