आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस नेता खतिवडाले गरे गज्जबको कार्य, ओखलढुंगामा खुसियाली

कांग्रेस नेता खतिवडाले गरे गज्जबको कार्य, ओखलढुंगामा खुसियाली

  • सोमवार, माघ १३ २०७६

  • 6.6K
    SHARES

  • काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जीप दुर्घटनाका घाइतेहरूलाई ओखलढुंगाबाट हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याएका छन् । ओखलढुंगा जिल्लाको फेदीकोटमा सोमबार बिहान बोलेरो जीप दुर्घटना भएको थियो । दुर्घटनामा फेदीकोट – ५ का सन्तोष बिकको मृत्यु भएको छ । दुर्घटनामा कुमारी बिक, अनिता बुढाथोकी र जितबादुर खत्री गम्भीर घाइते भएको नेपाली कांग्रेसका युवा नेता खतिवडाले जानकारी दिए । घाइते तीन जनालाई काठमाडौंको ह्याम्प अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको खतिवडाले जानकारी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १३ २०७६०७:०६:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend