आइतवार, माघ १२ २०७६
काठमाडौं– राप्रपाका केन्द्रीय सदस्य नरेन्द्रराज ढुंगाना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । लम्जुङको उदीपुरमा आयोजीत भव्य कार्यक्रमका बिच ढुंगाना कांग्रेस प्रवेश गरेका हुन् । उनलाई कांग्रेस नेता डा. शेखर कोइरालाले फुल माला लगाएर स्वागत गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।