आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सिर्जन बरालको निर्देशनमा 'एक विशे....' सार्बजनिक

सिर्जन बरालको निर्देशनमा 'एक विशे....' सार्बजनिक

  • शुक्रवार, माघ १० २०७६

  • 6.1K
    SHARES

  • काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेको म्युजिक कम्पनि जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको 'एक विशे....' सार्बजनिक भएको छ । गायक तथा सर्जक बादल थापाको आबाज तथा संगीतमा बजारमा सार्बजनिक भएको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो । सर्जक सुरेश राना मगरको शब्द रहेको गीतको संगीत संयोजन विस्वास नेपालले गरेका हुन् । गीतको भिडियोमा बादल थापा, सपना केसी, दिप्शन परियार, अस्बिन र अर्जुनको धमाकेदार अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सिर्जन बरालले गरेका हुन् भने नबराज उप्रेतीले छायांकन गरेका छन् । हाइलाइटस्स नेपाल नामक युतुब च्यानल बाट सार्बजनिक गरिएको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् । https://www.youtube.com/watch?v=H-jPU1iN5Yk  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १० २०७६०१:३०:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend