आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पर्सी शुक्रबार सार्वजनिक बिदा

पर्सी शुक्रबार सार्वजनिक बिदा

  • बुधवार, माघ ८ २०७६

  • 4.9K
    SHARES

  • काठमाडौं – तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारको अवसरमा सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाले पर्सी माघ १० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले बुधवार विज्ञप्ति जारी गर्दै माघ ११ गते शनिवार सोनाम ल्होसार पर्व परेकाले अघिल्लो दिन बिदा दिइएको जनाएका छन् । सोनाम ल्होसार पर्वका अवसरमा शुक्रवार नगरपालिका र वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायत सम्पूर्ण सरकारी कार्यालयमा बिदा दिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । धनगढीमाई नगर क्षेत्रमा तामाङ समुदायको बसोबास रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ ८ २०७६०१:४६:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend