आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जाहेरी पर्दा महराको पद गयो, मुद्धा खेपिरहेका सापकोटा सभामुखमा कसरी योग्य ?

जाहेरी पर्दा महराको पद गयो, मुद्धा खेपिरहेका सापकोटा सभामुखमा कसरी योग्य ?

  • मंगलवार, माघ ७ २०७६

  • 7.7K
    SHARES

  • काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जाहेरी परेका आधारमा कृष्णबहादुर महराको पद गुम्दा मुद्धा खेपिरहेका सापकोटा सभामुखमा कसरी योग्य भए भन्दै प्रश्न गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले नेकपासँग गम्भिर प्रश्न गरेका हुन् । उनले जाहेरी दरखास्तकै आधारमा महराले राजिनामा दिनुपरेको बताउँदै काभ्रेको अर्जुन लामाको हत्याको आरोपमा अदालतमा मुद्दा विचाराधिन भएका अभियुक्त अग्नि सापकोटा कसरी सभामुखमा योग्य ठहरिन्छन भन्दै प्रश्न गरेका छन । उनले यो प्रश्न व्यक्तिको नभइ न्यायएको भएको पनि बताएका छन । उनले लेखका छन्, ‘जाहेरी दरखास्तको आधारमा कृष्ण बहादुर महरा पदमा बस्न अयोग्य ठहरिने तर हत्याको उजुरी परेको र यस बारे अदालतमा पेसी हुने भएको सापकोटा जी सभामुख हुन कसरि योग्य ठहरिने ? यो व्यक्ति को कुरो होइन न्याय को प्रस्न हो।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ७ २०७६०९:३७:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend