आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिष्ट सरकारको हर्कत विरुद्ध कांग्रेस आन्दोलित, आज देशभर गर्दैछ यस्तो कार्यक्रम

कम्युनिष्ट सरकारको हर्कत विरुद्ध कांग्रेस आन्दोलित, आज देशभर गर्दैछ यस्तो कार्यक्रम

  • आइतवार, माघ ५ २०७६

  • 5.2K
    SHARES

  • काठमाडौं– कम्युनिष्ट सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरोधमा नेपाली कांग्रेसले आज देशैभरको जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउने भएको छ । कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी मार्फत बिधेयक सच्याउन सरकारसँग माग गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, विधेयकका कतिपय प्रावधान सविधानको मर्मको प्रतिकुल हुने र नागरिकको मौलिक अधिकार हनन हुने दाबी गरेको छ ।

    पुस १७ को कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले सविधानप्रदत्त नागरिक अधिकार कुण्ठित बनाउने निष्कर्ष निकालेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ ५ २०७६०४:०४:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend