शुक्रवार, माघ ३ २०७६
त्रिभुवन विश्वविद्यालय समिति सचिव योगेन्द्र रावलले नेविसंघले जितको शुरूआत त्रिभुवन विश्वविद्यालयबाटै गर्ने उद्घोष गर्दै ९५५ क्याम्पस जित्ने निर्णय गरेको अनेरास्ववियुलाई त्रिभुवन विश्वविद्यालय जितेर देखाउन चुनौती दिए ।
छलफल कार्यक्रममा नेविसंघ पूर्व सहमहामन्त्री बलदेव तिमिल्सेना, पूर्व केन्द्रीय सदस्य सुशील भट्ट, रत्नहरि ढुंगेल, धादिङ जिल्ला अध्यक्ष ईश्वर अधिकारी, निराजन थापा, कुमार दुलाल, शशांक श्री न्यौपाने, सुवास घिमिरे लगायतको उपस्थिति थियो भने उपत्यकाभित्र र बहिरका इकाई अध्यक्ष एवं पदाधिकारीको सहभागिता रहेको थियो ।
त्रिचन्द्र क्याम्पसबाट दिनेश शाही, शंकरदेव क्याम्पसबाट दिपक ओझा, महेन्द्ररत्न क्याम्पसबाट कमल पन्त, ग्रामीण क्याम्पसबाट सन्तोष गुरुङ, किरण भट्टराई, प्रबिन गुरुङ, पदमकन्या क्याम्पसबाट सैलेजा पुन, नेपाल ल क्याम्पसबाट हृदयराज मिश्र, विश्वभाषा क्याम्पसबाट रञ्जित ओली, आयुर्वेद क्याम्पसबाट नरेश ईटली, बिष्णु चापागाईं, नेपाल कमर्श क्याम्पस बानेश्वरबाट विष्णुहरि खड्का, रुपन्देही हरैया क्याम्पस स्ववियु सभापति प्रकाश पौडेल, डोटी बहुमुखी क्याम्पस स्ववियु सभापति बालकृष्ण सावद, चौतारा बहुमुखी क्याम्पस अध्यक्ष अनिल सापकोटा, रौतहट बहुमुखी क्याम्पस स्ववियु सचिव सन्तोष जैसवाल, फुलवारी बहुमुखी क्याम्पस कैलालीबाट हिम्मत गिरी, भीम खतिवडा, निलकण्ठ बहुमुखी क्याम्पसबाट महेन्द्र तामाङ, त्रिवि उपाध्यक्ष रोहन महतरा, लक्ष्मी खनाल, मनोज कार्की लगायत नेताको उपस्थिति थियो । मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।