आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस सभापति देउवालाइ लाग्यो हातमा चोट

कांग्रेस सभापति देउवालाइ लाग्यो हातमा चोट

  • बिहिवार, माघ २ २०७६

  • 6.8K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातमा चोट लागेको छ । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँमा वीर गणेशमान सिंह स्मृति तेस्रो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको बिहीबार उद्घाटन कार्यक्रममा सभापति देउवाको देब्रे हातको औँलामा चोट लागेको हो । चोट लागेपछि प्रतियोगितामा रहेका मेडिकल टिमले प्राथमिक उपचार गरिदिएको प्रतियोगिता आयोजक समितिका संयोजक मीनकृष्ण महर्जनले जानकारी दिए । ‘प्रतियोगिता उद्घाटन कार्यक्रममा सम्मान वितरण कार्यक्रम थियो । सम्मान पत्रको किल्लाले सभापति शेरबहादुर देउवाको देब्रे हातको औँलामा सामान्य चोट लागेको हो’, उनले भने, ‘तत्काली प्राथमिक स्वास्थ्यकर्मीको टिमले उपचार गरिदिएको छ ।’ चापागाउँमा बिहीबारदेखि देशै ठूलो धनराशिको किक बक्सिङ प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता भब्य रुपमा उद्घाटन गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २ २०७६१२:३२:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend