आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रतुवामाई कांग्रेसमा क–कसले पाए जिम्मेवारी ?

रतुवामाई कांग्रेसमा क–कसले पाए जिम्मेवारी ?

  • आइतवार, पौष २७ २०७६

  • 7.3K
    SHARES

  • मोरङ–नेपाली काङग्रेस रतुवामाई नगरकार्य समितिको समायोजन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । समायोजन कार्यक्रम बाट नगर सभापतिमा जिवन पनेरु चयन भएका छन् । सह–सभापतिमा पोस्ट बहादुर बस्नेत, देवराज राजवंशी, बुलनदेव सिंह, उप–सभापतिमा बद्री प्रसाद भट्टराई,जयप्रकाश यादव, सचिवमा जितमान श्रेष्ठ, गोपाल प्रसाद ताजपुरिया, कोषाध्यक्षमा सिताराम निरौला तेसैगरि सह सचिव मा रिषिकेश नेपाल र रमेश कटुवाल र अन्य सदस्य गरि १५१ नगरकार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । यसका साथै सम्पुर्ण नगरका १० वटै वडाको समायोजन कार्यक्रम पनि सर्वसम्मत रुपमा चयन गरिएको छ । समायोजन कार्यक्रम मा निर्वाचित सम्पुर्णलाई नेपाली काङ्ग्रेसका निर्वाचन आयोगका प्रतिनिधि रुपेस कोइरालाले सफथ ग्रहण गराई वैधानिकता प्रदान गरे । निर्वाचित सम्पुर्णलाई कार्यक्रमका प्रमुख अथिति पुर्व सन्चार मन्त्री तथा यस क्षेत्रका प्रतिनिधिसभा सदस्य माननीय डा.मिनेन्द्र रिजाल,विशिस्ट अथिति जिल्ला सभापति डिग बाहादुर लिम्बु, प्रदेश सभासद शिव नारायण शिङ, क्षेत्रीय सभापति नागेश्वर प्रसाद शिङ, प्रदेश क र ख का सभापति खडग चोङवाङ ,सुमन कुवर तेसैगरि रतुवामाई नगरपालिकाका मेयर तथा नेपालि काङग्रेसका नेता रविन राई लगायतले टिका तथा अविर लगाई स्वागत सम्मान गर्दै सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २७ २०७६१०:४१:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend