आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज देशका यी स्थानमा मेघगर्जनसहित पानी पर्ने, हिँउपातको सम्भावना

आज देशका यी स्थानमा मेघगर्जनसहित पानी पर्ने, हिँउपातको सम्भावना

  • बुधवार, पौष २३ २०७६

  • 3.3K
    SHARES

  • काठमाडौं– आज बुधबार काठमाडौं उपत्यका सहित देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यका सहितका अन्य स्थानमा मेघगर्जनसहित पानी पर्ने जनाइएको छ । आज काठमाडौं उपत्यकासहित मध्य र पूर्वका स्थानमा पानी पर्ने जनाइएको छ ।

    त्यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको छ । बुधबार र बिहीबार देशका विभिन्न स्थानको मौसममा बदली हुने जनाइएको छ । शुक्रबारदेखी भने मौसम खुल्दै जाने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २३ २०७६०४:१८:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend