आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेविसंघले प्रस्ताविक सूचना प्रबिधि विधेयक विरुद्ध पुष २४ गते विरोध सभा गर्दै

नेविसंघले प्रस्ताविक सूचना प्रबिधि विधेयक विरुद्ध पुष २४ गते विरोध सभा गर्दै

  • मंगलवार, पौष २२ २०७६

  • 5.3K
    SHARES

  • काठमाडौं -प्रस्ताविक सूचना प्रविधी विधेयक विरुद्ध नेपाल विद्यार्थी संघले विरोध सभा गर्ने भएको छ । पुष २४ गते बिहिबार दिउँसो १२स्३० बजेदेखि विरोध सभा गर्ने नेविसंघले जानकारी दिएको छ । विरोध कार्यक्रममा लोक प्रिय नेता पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापा, पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रिय सदस्य नविन्द्रराज जोशी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल लगायतले उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ । हालै संसद्को विकास तथा प्रविधि समितिले बहुमतले पारित गरेको सूचना प्रविधि विधेयक २०७५ले सरोकारवालामाझ बहस सिर्जना भएको छ । सामाजिक सन्जालमा यो विधेयकको चर्को आलोचना भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २२ २०७६१०:४६:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend