आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

म्याक लुब्रिकेन्टस् को टु—ब्हीलर्स डिलरमिट भब्यरुपमा सम्पन्न

म्याक लुब्रिकेन्टस् को टु—ब्हीलर्स डिलरमिट भब्यरुपमा सम्पन्न

  • सोमवार, पौष १४ २०७६

  • 6.5K
    SHARES

  • काठमाण्डौं - धुम्बाराहीमा अवस्थित आकामा होटलमा म्याक लुब्रिकेन्टस् को बार्षिक टु—ब्हीलर्स डिलरमिट भब्यरुपमा सम्पन्न भएको छ । यसै कार्यक्रममा सिक्का मोबाईल एप लन्च भएको छ । यसमा सेल्स् रिपोर्ट, स्किम डिटेल्स् , स्टक रिर्पोट, रिटेलर ट्रयाकिङ् र थुप्रै स्किमको बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथमा म्याक फोटी स्टारको पनि लन्च गरेको हो । यो नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा बाईक तथा स्कुटरको माइलेज बढीदिने र ईन्जिनमा यसको बहुविशेषता रहेको म्याक कम्पनीको दावी छ । डिलरमिटमा बिभिन्न सांगीतिक कार्यक्रमको साथमा अवार्ड कार्यक्रम पनि रहेको थियो । उक्त डिलरमिटमा ३७ टु—ब्हीलर्स डिलर को उपस्थिति रहेको थियो । उक्त भब्य डिलर मिटमा बि.जे अटो, चितवनले डिलर अफ द इयर २०१९  जित्न सफल भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १४ २०७६१२:००:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend