आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गायक आर के लामाको आवाजमा 'सुपारी खान...' सार्बजनिक

गायक आर के लामाको आवाजमा 'सुपारी खान...' सार्बजनिक

  • आइतवार, पौष १३ २०७६

  • 6.9K
    SHARES

  • काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चा बटुल्न सफल गायक आर के लामा ( धन बहादुर लामा) को आवाजमा 'सुपारी खान...' केहि दिन अगाडी मात्र सार्बजनिक भएको छ । संगीता थापा मगरको शब्दलाई टपक्क टिपेर एन बि थापा मगरले गीतको संगीत गरेका हुन् । केहि दिन अगाडी मात्र सार्बजनिक भएको गितले अहिले ब्यापक चर्चा बटुल्न सफल भएको हो । भिडियोमा मोडल धनजीत लामा, निरन्जली लामा, मन्जित लामा र सुचन्द्र लामाको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् । प्रेम लामा र रंजित लामाले निर्देशन गरेको भिडियोको सम्पादन अमृत चापागाईले गरेका छन् । https://www.youtube.com/watch?v=UvaL0NDfnbc&feature=share&fbclid=IwAR1g2mZI0M-RZ5n87ajatmtfcsWxmVv22ZpsnYxTphf3bXPN8K5HVkqRJ5w

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १३ २०७६१०:५८:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend