आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आफ्नै पार्टीका संसादहरुले सरकारको आलोचना गरेपछि लामिछानेले गरे गम्भीर छलफल

आफ्नै पार्टीका संसादहरुले सरकारको आलोचना गरेपछि लामिछानेले गरे गम्भीर छलफल

  • मिडिया डबली
  • बुधवार, भाद्र ३ २०८३

  • 372
    SHARES

  • आफ्नै पार्टीका संसादहरुले सरकारको आलोचना गरेपछि लामिछानेले गरे गम्भीर  छलफल

    काठमान्डौ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा सहभागी मन्त्री र सांसदहरूसँग छलफल गरेका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार लामिछानेले मन्त्री र सांसदसँग छलफल गरेका हुन् ।

    सरकारको कामकारबाहीको विषयलाई लिएर पार्टीका सांसदहरूले आलोचना गरेपछि लामिछानेले छलफलको अग्रसरता लिएका हुन् । पछिल्लो दिनमा रास्वपा सांसदले नै सरकारका कामकारबाहीबारे टिप्पणी गर्न थालेका छन् ।

    लामिछानेले संसद्‌मा कसरी उपस्थित हुने भन्नेबारे सांसदहरूलाई निर्देशन दिने एक नेताले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend