आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रवि लामिछानेको दोहोरो चरित्र, परिवारवादको विरोध गरेर श्रीमतिलाई नै बनाए हर्ताकर्ता! 

रवि लामिछानेको दोहोरो चरित्र, परिवारवादको विरोध गरेर श्रीमतिलाई नै बनाए हर्ताकर्ता! 

  • मिडिया डबली
  • मंगलवार, आषाढ ७ २०७९

  • 7.5K
    SHARES

  • रवि लामिछानेको दोहोरो चरित्र, परिवारवादको विरोध गरेर श्रीमतिलाई नै बनाए हर्ताकर्ता! 

    काठमाडौं । रवि लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र दलको घोषणा गरे। दल घोषणा कार्यक्रममा अधिकांश समय उनले विद्यमान दलहरुलाई गाली गर्नमै खर्चिए। अहिलेका दलबाट परिवर्तन नहुने ठोकुवा उनको थियो।

    सोही कारण दल खोल्ने अवस्थामा आफू पुगेको उनले बताएका थिए। भलै उनको दलको नामलाई लिएर अहिले चौतर्फी विवाद भइरहेको छ। दलको नाम स्वतन्त्र राख्दा निर्वाचनमा स्वतन्त्र उठ्ने उम्मेदवारलाई आघात पर्ने टिप्पणी भइरहेका छन्। यस्तै कतिपयले स्वतन्त्र शब्दकै चिरहरण भएको आरोप समेत लगाइरहेका छन्।

    उनको चुनाव चिन्हलाई लिएर समेत विभिन्न खालका टिकाटिप्पणी भइरहेका छन्। उनले दल घोषणा कार्यक्रममा परिवारवादको चर्को विरोध गरे। आफ्नो दलमा परिवारवादलाई कुनै स्थान नहरने दाबी उनको थियो। तर, कार्यक्रमको अन्त्यमा उनले आफ्नी श्रीमति निकिता पौडेल लामिछानको प्रशंशा गरे, धन्यवाद दिए।

    जब उनी दल दर्ताका लागि निर्वाचन आयोग पुगे। तब उनले श्रीमतिलाई अघि लगाएर आयोग पुगेका थित। जसले रविको दोहोरो चरित्र उदांगो बनाइदिएको छ। 
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ८ २०७९१०:२५:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend