आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राजासहित अटाउने ब्यवस्थाले देशको दिगो बिकास: कमल थापा

राजासहित अटाउने ब्यवस्थाले देशको दिगो बिकास: कमल थापा

  • मिडिया डबली
  • मंगलवार, श्रावण २९ २०८१

  • 735
    SHARES

  • राजासहित अटाउने ब्यवस्थाले देशको दिगो बिकास: कमल थापा

    काठमाडौं, २९ साउन - राप्रपा नेपालका अध्यक्ष कमल थापाले यथास्थितिबाट मुलुक अघि बढ्न नसक्ने भन्दै तत्काल मार्गचित्र परिबर्तन जरुरी भएको बताएका छन् । 

    आज राप्रपा नेपाल काठमाडौं ५ नम्बर क्षेत्रद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले राजादेखि सबै अटाउन सक्ने ब्यबस्थाले मात्र मुलुकको आर्थिक,सामाजिक,राजनैतिक हित गर्ने बताएका छन् । थापाले आर्थिक समृद्धिको नारा गफबाट नभई कामबाट प्रमाणित गर्न आबश्यक भएको समेत बताए ।

    काङ्ग्रेस,एमाले माओवादीको बिकल्पमा राप्रपा नेपालले मात्र बिचार दिनसक्ने भन्दै थापाले संगठन निर्माण र महाधिवेशन सम्पन्न गर्न कार्यतालिका अनुसार कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

    प्रशिक्षणमा अध्यक्ष थापा सहित डाक्टर बिष्णु भण्डारी , जयकुमार खड्का, राजाराम बर्तौला "चुनेली", सन्तोष अधिकारी लगायतले बोलेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २२ २०७७०७:५६:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend