सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको बिशेष

इलाम अपडेट : सुहाङको १४ हजार ६१३ मत, अरु कसले कति पाए ?

इलाम अपडेट : सुहाङको १४ हजार ६१३ मत, अरु कसले कति पाए ?

  • मिडिया डबली
  • सोमवार, बैशाख १७ २०८१

  • 5.2K
    SHARES

  • इलाम अपडेट : सुहाङको १४ हजार ६१३ मत, अरु कसले कति पाए ?

    काठमाडौं - इलाम क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले आफ्नो अग्रतालाई बढाइरहेका छन् । पछिल्लो परिणामानुसार नेम्वाङले १४ हजार ६१३ मत पाएका छन् ।

    देउमाई–२, को तपेवा साब्जुङ र पुङफुङलगायतको मतगणना सकिँदा उनले पाँच हजार ३०३ मतको अग्रता लिइरहेका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका डम्बर खड्काले नौ हजार ३११ मत प्राप्त गरेका छन् ।

    तेस्रो स्थानमा रहेका पहिचान पक्षधर स्वतन्त्र उमेदवार (मुढा चुनाव चिह्न) डकेन्द्रसिंह थेगिमले आठ हजार ५७ मतसहित खड्कालाई पछ्याइरहेका छन् भने  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बूले दुई हजार ५७ मत पाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २१ २०७७१२:१९:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend