सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

इलाम कांग्रेस सभापतिबारे आएको समाचार कपोकल्पित : इलाम कांग्रेस

इलाम कांग्रेस सभापतिबारे आएको समाचार कपोकल्पित : इलाम कांग्रेस

  • मिडिया डबली
  • बुधवार, माघ २१ २०७७

  • 4.8K
    SHARES

  • इलाम कांग्रेस सभापतिबारे आएको समाचार कपोकल्पित : इलाम कांग्रेस

    काठमाडौं - नेपाली कांग्रेस इलाम जिल्ला कार्यसमितिले मिडिया डबलीमा माघ १८ गते प्रकाशित भएको ‘हिमालय कर्माचार्यले यसरी सखाप पार्दैछन् इलाममा कांग्रेस’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    उसले इलाम कांग्रेस सभापति कर्माचार्यविरुद्ध आएको समाचार भ्रामक र कपोकल्पित भएको जनाउँदै त्यसले भ्रम सिर्जना गरेको उल्लेख गरेको छ ।

    समाचारमा कुनै सत्यता नभएको भन्दै मंगलबार उपसभापति शान्तिकला तामाङ राईले समाचारको खण्डन गरेकी छन् ।

    समाचारमा कर्माचार्यले कांग्रेसको संगठन ध्वस्त बनाएको, भ्रातृसंगठन चलायमान बनाउन नसकेको, क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको, आफूनिकटलाई आमन्त्रित सदस्यता वितरण गरिएकोलगायत उल्लेख थियो ।

    Cong latter.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १७ २०८१०३:४३:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend