सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

गीतकार कस्तुप पन्तको लय तथा संगीतमा लोकदोहोरी गीत 'कसो गरम भो...' रिलिज

गीतकार कस्तुप पन्तको लय तथा संगीतमा लोकदोहोरी गीत 'कसो गरम भो...' रिलिज

  • मिडिया डबली
  • शनिवार, आश्विन ६ २०८०

  • 8.7K
    SHARES

  • गीतकार कस्तुप पन्तको लय तथा संगीतमा लोकदोहोरी गीत 'कसो गरम भो...' रिलिज

    काठमाडौँ- लोकप्रिय गायक तथा गीतकार कस्तुप पन्तको लय तथा संगीतमा लोकदोहोरी गीत 'कसो गरम भो...' रिलिज भएको छ ।

    गायक विमलराज क्षेत्रि र गायिका सुनिता बुढा क्षेत्रिको आबाजमा रहेको उक्त गीतलाई कस्तुप पन्त नामक युटुब च्यानल मार्फत शनिबार रिलिज गरिएको हो । 

    छोटो समयमा नै चर्चा बटुल्न सफल उक्त गीतले सबैको मन छियाछिया बनाएको छ । सबैको मन छुन सफल उक्त गीतले छोटो समयमा नै राम्रो प्रतिक्रिया पाउन सफल भएको हो ।
     
    निर्देशक कुमार केसिको निर्देशनमा तयार पारिएको उक्त भिडिओमा कस्तुप पन्त, जुना गुरुङ, यसु भट्टराई र अशोक पौडेलको दमदार अभिनय देख्न सकिन्छ ।

    अजय रेग्मीको छायाँकनमा तयार पारिएको उक्त भिडिओलाई अमृत चापागाईले सम्पादन गरेका छन् ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २ २०७९०६:३८:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend