आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

लोकप्रिय गायक तथा संगीतकार कस्तुप पन्त नेपाल सास्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित

लोकप्रिय गायक तथा संगीतकार कस्तुप पन्त नेपाल सास्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित

  • मिडिया डबली
  • शुक्रवार, पौष २३ २०७८

  • 6.5K
    SHARES

  • लोकप्रिय गायक तथा संगीतकार कस्तुप पन्त  नेपाल सास्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित

    काठमाडौँ- नेपाली संगीतका धरोहर चर्चित गायक तथा संगीतकार कस्तुप पन्त नेपाल सास्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक सस्थाले पन्तलाई मिति २०७८ मंसिर १५ गत्ते  केन्द्रीय सदस्यमा मनोनित गरेको हो । 

    पर्बत जिल्ला फलेबास नगरपालिका वडा नम्बर ७ मा जन्मिएका पन्त २ दशक भन्दा अगाडी देखि निरन्तर गीतसंगीतमा क्रियाशील रहेका छन् । उनि १४ महाधिवेशनमा क्षेत्रिय प्रतिनिधिको रुपमा निर्बाचित भएका थिए । 

    प्रखर बक्ताको रुपमा पनि चिनिने पन्त गीतसंगीत संगै राजनीतिमा पनि सक्रिय हुदै आएका छन् । उनलाई नेपाल सास्कृतिक संघका सभापति तिर्थबहादुर थापाले मनोनित गरेका हुन् । 

     सभापति थापाले पन्तलाई नेपाली कांग्रेसको शुभेच्छुक सस्था नेपाल सास्कृतिक संघको बिधानको परिच्छेद - ७ दफा २० (च) बमोजिम केन्दीय सदस्यमा मनोनित गरेको पत्रमा उल्लेख गरिएको छ । 

    kastup panta.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ९ २०७९०२:५५:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend