आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कस्तुप पन्तको आधुनिक गीत 'दुबो जस्तै हाम्रो माया...' रिलिज, छोटो समयमा नै चर्चा [ भिडिओ ]

कस्तुप पन्तको आधुनिक गीत 'दुबो जस्तै हाम्रो माया...' रिलिज, छोटो समयमा नै चर्चा [ भिडिओ ]

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २ २०७९

  • 4.6K
    SHARES

  • कस्तुप पन्तको आधुनिक गीत 'दुबो जस्तै हाम्रो माया...' रिलिज, छोटो समयमा नै चर्चा [ भिडिओ ]

    काठमाडौँ- चर्चित गायक तथा सर्जक कस्तुप पन्तको आधुनिक गीत 'दुबो जस्तै हाम्रो माया...' रिलिज भएको छ । पन्तको शब्द तथा संगीतमा तयार पारिएको उक्त गीतमा गायिका अन्जु पन्तले आबाज दिएकी छिन् । 

    बिशाल निरौलाको संगीत संयोजन रहेको गीत शुक्रबार कस्तुप पन्त नामक आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो । 

    सारथि म्युजिक प्रालिको ब्यानरमा तयार पारिएको भिडिओमा कस्तुप पन्त र एलिशा बास्तोलाको दमादर अभिनय देख्न सकिन्छ ।  बिनोद बमको निर्देशन रहेको भिडिओलाई मुकेश हुमागाईले छायांकन गरेका हुन् ।  

    टिकटक भरि भाइरल भएको उक्त गीतलाई छोटो समयमा नै सर्भाधिक रुचाइएको छ । बिनोद बमले नै भिडिओको सम्पादन गरेका हुन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ९ २०७९०२:५५:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend