आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

करिश्माको व्यंग्य– ५० हजार जरिवाना गरेर बालेनले ‘बगान’ को पाँच लाखको विज्ञापन गरिदिए

करिश्माको व्यंग्य– ५० हजार जरिवाना गरेर बालेनले ‘बगान’ को पाँच लाखको विज्ञापन गरिदिए

  • मिडिया डबली
  • बुधवार, श्रावण ३ २०८०

  • 5.5K
    SHARES

  • करिश्माको व्यंग्य– ५० हजार जरिवाना गरेर बालेनले ‘बगान’ को पाँच लाखको विज्ञापन गरिदिए

    काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरपालिकाले फिल्म ‘बगान’ लाई अनावश्यक ५० हजार जरिवाना गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

    उनले बुधबार सामाजिक सञ्जालमार्फत ‘बगान’ को पोस्टर टाँसेको भनेर अनावश्यक रूपमा ५० हजार जरिवाना तिराएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । उनी चलचित्रको प्रमुख पात्र पनि हुन् ।

    महानगरले ५० हजार जरिवाना तिराएर फिल्मको प्रचार गरेको भन्दै करिश्माले व्यंग्य गर्दै खुसी व्यक्त गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो ? कसले भन्छ बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान, जय बालेन ।’ महानगरले तिराएको ५० हजार जरिवानाले ‘बगान’को ठूलो प्रचार भइरहेको छ ।

    karisma.JPG

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २५ २०७९०४:३०:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend