महोत्तरी - नायिका करिश्मा मानन्धरमाथि अर्को आपत आइलाग्ने भएको छ । आफ्नो गोप्य फाेटाे सार्वजनिक गरेकाे भन्दै निहारिका राजपुतले करिश्माविरूद्ध मुद्दा हाल्ने भएकि हुन् ।
शिवराज श्रेष्ठसंगको आफ्नो विभिन्न गोप्य फ़ोटो बिना अनुमति आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सन्जालमा सार्वजनिक गरेको उनको आरोप छ।
आफु अनसनमा रहेको बेला करिश्माले तीस हजार रुपैया सहयोग पठाएको भन्दै उनले त्यो सहयोग रकम फिर्ता गर्ने बताएकि छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।