आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चितवन २ मा रवि लामिछानेकाे अग्रता दाेब्बर

चितवन २ मा रवि लामिछानेकाे अग्रता दाेब्बर

  • मिडिया डबली
  • सोमवार, बैशाख ११ २०८०

  • 3.7K
    SHARES

  • चितवन २ मा रवि लामिछानेकाे अग्रता दाेब्बर

    काठमाडौं - चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

    इच्छामनकामनामा २४ सय ९२ मत गन्दा रविले ११५५ मत पाएका छन् । दोस्रोमा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र तेस्रोमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ५८८ पाएका छन् ।

    अहिले इच्छाकामना गाउँपालिका १ र ३ को मत गणना भएको हो । मंसिरको निर्वाचनमा यी वडामा रविलाई कम मत आएको थियो । चितवन २ मा ७८ हजार दुई सय ७७ मत खसेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend