आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चितवन २ मा एमालेका न्यौपानेलाई सुरुवाती अग्रता, पछ्याउँदै रवि

चितवन २ मा एमालेका न्यौपानेलाई सुरुवाती अग्रता, पछ्याउँदै रवि

  • मिडिया डबली
  • सोमवार, बैशाख ११ २०८०

  • 2.9K
    SHARES

  • चितवन २ मा एमालेका न्यौपानेलाई सुरुवाती अग्रता, पछ्याउँदै रवि

    काठमाडौं - चितवन २ मा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले सुरुवाती अग्रता लिएका छन् ।

    इच्छामनकामना गाउँपालिका–१ मा एमालेका न्यौपानेले ३६७ मत पाएका छन् ।

    दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् । उनले ३१९ र कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् ।

    मंसिरको निर्वाचनमा यो वडामा एमाले पहिलो, कांग्रेस दोस्रो र रास्वपा तेस्रो थिए । तर अहिले रविले मत बढाएका छन् । एक हजार मत गन्दा रविले न्यौपानेलाई पछ्याइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend