आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रविका अराजक समर्थकका कारण २ ठाउँमा रोकियो मतदान 

रविका अराजक समर्थकका कारण २ ठाउँमा रोकियो मतदान 

  • मिडिया डबली
  • आइतवार, बैशाख १० २०८०

  • 3.5K
    SHARES

  • रविका अराजक समर्थकका कारण २ ठाउँमा रोकियो मतदान 

    चितवन– चितवन–२ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ। विवादका कारण भरतपुर–११ को नयाँ किरण कमल कुसुम मावि केन्द्र र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएपछि नयाँ किरण मावि केन्द्रमा मतदान रोकिएको हो। मतदानस्थल बाहिर केहीबेर झडप भएको थियो । अहिले अवस्था सामान्य भएपनि मतदान सुरु भइसकेको छैन ।

    कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend