आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रविका ड्राइभर छतबाट खसेपछि मुकुलका ड्राइभर पक्राउ

रविका ड्राइभर छतबाट खसेपछि मुकुलका ड्राइभर पक्राउ

  • मिडिया डबली
  • सोमवार, बैशाख ४ २०८०

  • 2.8K
    SHARES

  • रविका ड्राइभर छतबाट खसेपछि मुकुलका ड्राइभर पक्राउ

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेको घटना रहस्यमय देखिएको छ । रविको भरतपुरस्थित घरको तीन तलाबाट सिन्धुपाल्चोक घर भएका दिलबहादुर थापा सोमबार बिहान खसेका थिए । सिसिटिभी फुटेजअनुसार थापाको टाउको पहिले भुइँमा बजारिएकाले घटना शंकास्पद देखिएको हो ।

    प्रहरीले अनुसन्धानका क्रममा रास्वपाका महासचिव मुकुल ढकालका सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    थापाको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार थापासँगै सुतेका ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend