आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रविका सांसद् ढाका प्रसादकाे अर्काे पनि अडियाे सार्वजनिक

रविका सांसद् ढाका प्रसादकाे अर्काे पनि अडियाे सार्वजनिक

  • मिडिया डबली
  • सोमवार, चैत्र २७ २०७९

  • 1.9K
    SHARES

  • रविका सांसद् ढाका प्रसादकाे अर्काे पनि अडियाे सार्वजनिक

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग अढाई करोड घुस रकम माग गरेको प्रकरणमा अर्को पनि अडियो टेप सार्वजनिक भएको छ।

    मन्त्री बन्नका लागि पार्टीलाई दिनुपर्ने भन्दै आइतबार प्रसाईंसँग अढाई करोड घुस रकम माग गरेको अडियो सार्वजनिक भएलगत्तै सोमबार अर्को पनि अडियो सार्वजनिक भएको हो। दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको हो।

    आफूलाई ढाकाको भाइ बताउने व्यक्तिले ९८६०००..४६ नम्बरको मोबाइलबाट कुराकानी गरी ढाकाको पक्षमा बोलिदिन आग्रह गरेको सुन्न सकिन्छ। ढाकाका भाइ भन्ने व्यक्तिले दुर्गा र उनको टिमका यदु गौतमलाई फोन गरी ढाकाले सांसद पद र पार्टीको जिम्मेवारी दुवै गुमाउने भन्दै कुराकानी गरेका थिए।

    ढाकाले गौतमलाई फोन गरी प्रसाईले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहिजो हुने भाव व्यक्त गरेको उक्त अडिओमा सुनिन्छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend