आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रेशम चौधरीको पार्टीलाई ठूलो धक्का, खम्बाले नै छाडे पार्टी

रेशम चौधरीको पार्टीलाई ठूलो धक्का, खम्बाले नै छाडे पार्टी

  • मिडिया डबली
  • शुक्रवार, चैत्र २४ २०७९

  • 4.4K
    SHARES

  • रेशम चौधरीको पार्टीलाई ठूलो धक्का, खम्बाले नै छाडे पार्टी

    काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका राजनीतिक संवाद समितिका संयोजक सुरेन्द्र चौधरीले पार्टी छाडेको घोषणा गरेका छन् ।

    पार्टीको विहीबारदेखि दुई दिने केन्द्रीय समितिको बैठक तमु बौद्ध सेवा समितिको हलबाटै आफूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

    ‘आजबाट नागरिक पार्टीबाट औपचारिक रुपमा अलग भएको घोषणा गर्दछु’, शुक्रबार उनले अनलाइनखबरसँग भने, ‘एउटा राजनीतिक झुण्ड र फटाहाहरुको संगतबाट आजदेखि उन्मुक्त भएको छु ।’

    उनले वैशाखको पहिलो हप्तादेखि नयाँ राजनीतिक दलका लागि मेचीकाली अभियानमा लाग्नेसमेत बताए ।  उनले नागरिक समाजवादी पार्टी चाँडै निर्वाचन आयोगमा दर्ता गर्ने पनि बताए । उत्तरदायी, समावेशी, सहभागितामूलक लोकतन्त्रको लक्ष्य र ध्येयको लागि भन्दै उनले नयाँ शीराबाट राजनीतिक यात्राको थालनी गर्ने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ३ २०८००१:२८:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend