काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ। रेशम चौधरीको रिहाइलाई प्रमुख शर्त बनाएको नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई विश्वासको मत नदिने भएको हो।
नाउपाले संसद सचिवालयलाई प्रतिपक्षमा बस्ने जानकारी समेत गराएको छ। प्रधानमन्त्री प्रचण्डले आगामी २६ गते विश्वासको मत लिने कार्यक्रम छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।