आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कारबाहीमा परेका कांग्रेस नेता कोइरालाले मागे जितनारायणलाई भोट

कारबाहीमा परेका कांग्रेस नेता कोइरालाले मागे जितनारायणलाई भोट

  • मिडिया डबली
  • सोमवार, चैत्र २० २०७९

  • 2.7K
    SHARES

  • कारबाहीमा परेका कांग्रेस नेता कोइरालाले मागे जितनारायणलाई भोट

    काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय सदस्य त्यागेर चितवन–३ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका दिनेश कोइरालाले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई मत मागेका छन् ।

    आगामी १० गते हुने उपनिर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा वक्तव्य जारी गर्दै कोइरालाले तनहुँ–१ र चितवन–२ का कांग्रेस उम्मेदवारलाई मत मागेका हुन् ।


    चितवन–२ मा कांग्रेसबाट जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईले सत्ता गठबन्धनकातर्फबाट  उम्मेदवारी दिंदैछन् ।

    गत निर्वाचनमा चितवन–३ बाट कांग्रेसबाट उम्मेदवार बन्न चाहेका कोइराला उक्त क्षेत्र माओवादीको भागमा परेपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । गठबन्धनका उम्मेदवारविरुद्ध उठेपछि उनलाई कांग्रेसले कारबाही गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ७ २०७९०८:१६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend