आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रविको पार्टीले बोलायो केन्द्रीय समितिको बैठक, राष्ट्रपति निर्वाचनबारे के गर्ला निर्णय? 

रविको पार्टीले बोलायो केन्द्रीय समितिको बैठक, राष्ट्रपति निर्वाचनबारे के गर्ला निर्णय? 

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १४ २०७९

  • 2.4K
    SHARES

  • रविको पार्टीले बोलायो केन्द्रीय समितिको बैठक, राष्ट्रपति निर्वाचनबारे के गर्ला निर्णय? 

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ। आगामी बैशाख १० हुने चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावका सन्दर्भमा छलफल गर्नका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको हो। 

    बैठक सोमबार पार्टी कार्यालय बसुन्धारामा बस्नेछ। उक्त बैठकमा पछिल्लो राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन क्षेत्र नम्बर २ को उपचुनावबारे छलफल हुनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend