आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादीका मुख्यमन्त्रीकाे निर्णय प्रचण्ड सरकारले नमान्ने

माओवादीका मुख्यमन्त्रीकाे निर्णय प्रचण्ड सरकारले नमान्ने

  • मिडिया डबली
  • शुक्रवार, माघ २७ २०७९

  • 1.6K
    SHARES

  • माओवादीका मुख्यमन्त्रीकाे निर्णय प्रचण्ड सरकारले नमान्ने

    काठमाडौं- बागमती प्रदेश सरकारले १ फागुनमा जनयुद्ध दिवसको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    प्रदेश सरकारले दिएको निर्णय भने सिंहदरबार मातहत रहेका कार्यालयहरुले नमान्ने भएका छन् । गृहमन्त्रालय स्रोतका अनुसार संघीय मातहतका कार्यालयहरु फागुन १ गते सञ्चालन हुनेछ ।

    संघीय कार्यालयहरु बन्द नभए पनि स्थानीय तहरु भने प्रदेश सरकारको निर्णय अनुसार बन्द हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०८:३३:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend