आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रविले प्रधानमन्त्रीसँग बुरुक्क उफ्रँदै न्यायाधीश र प्रहरी मिलाउछु, चिन्ता नगर्नुस् भनेपछि... 

रविले प्रधानमन्त्रीसँग बुरुक्क उफ्रँदै न्यायाधीश र प्रहरी मिलाउछु, चिन्ता नगर्नुस् भनेपछि... 

  • मिडिया डबली
  • बुधवार, माघ १८ २०७९

  • 5.3K
    SHARES

  • रविले प्रधानमन्त्रीसँग बुरुक्क उफ्रँदै न्यायाधीश र प्रहरी मिलाउछु, चिन्ता नगर्नुस् भनेपछि... 

    काठमाडौं– रवि लामिछानेले आइतवार प्रक्रिया पुरा गरेर नागरिकता लिएपछि पुनः गृह मन्त्रालयमा दाबी गर्दै आएका छन् । रविको अडानबारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पेरिसडाँडामा बसेको पार्टी बैठकमा ब्रिफिङ गरेका थिए।

    प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘प्रधानमन्त्रीसङ्ग रविले हिजो बिहान भेट्नुअघि र भेटेलगत्तै महान्यायाधिवक्ता दिनमणि पोख्रेलले कुनै हालतमा अहिले फौजदारी अभियोग झेल्दै गरेको,त्यो पनि गैह्र साँसदलाई मन्त्री नियुक्त गर्न मिल्दैन,राहदानीसम्बन्धी  कसुरमा कुनै हालतमा जोगाउन सकिन्न भन्नुभएको छ । तपाईं केही समय चुप लागेर बस्नुस् ।’

    प्रधानमन्त्रीको उक्त धारणा सुन्ने बित्तिक्कै पौने ११ बजे रविले बालुवाटारमा भनेका थिए, ‘अदालत र अमेरिका बारम्बार गैरहने ३ जना श्रीमानलाई म मिलाउँछु । पासपोर्टको छानबिनमा पनि प्रहरीतिर मै मिलाउँछु, तपाईंले यसमा कुनै चिन्ता लिनुपर्दैन । तर मलाई आजै बेलुकासम्म गृहमन्त्रीको शपथ खुवाउन पर्यो । अरु कुरो मलाई थाहा छैन । अन्यथा, सरकारलाई दिइएको समर्थनबारे विचार गर्नुपर्ने हुन्छ ।’

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री दाहाललाई रविलाई कुनै हालतमा गृह मन्त्रालय दिन आग्रह गर्दै आइका छन्। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend