आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रविको पार्टीमा राणा शासन, बोल्नै नपाएको गुनासो गर्दै खम्बाले नै छाडे पार्टी !

रविको पार्टीमा राणा शासन, बोल्नै नपाएको गुनासो गर्दै खम्बाले नै छाडे पार्टी !

  • मिडिया डबली
  • बुधवार, माघ १८ २०७९

  • 7.1K
    SHARES

  • रविको  पार्टीमा राणा शासन, बोल्नै नपाएको गुनासो गर्दै खम्बाले नै छाडे पार्टी !

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन्। 

    पार्टीभित्र देखा परेको अन्तरविरोधका कारण उनले पार्टी परित्यागको घोषणा गरेका हुन्। पार्टी परित्यागसँगै उनले अब स्वतन्त्र रहने घोषणा गरेका छन्। सापकोटाले पार्टीभित्र आन्तरिक लोकतन्त्र नरहेको र आफ्ना भनाई राख्न नपाएको बताएका छन्।

    ‘रास्वपाभित्र आन्तरिक लोकतन्त्र छैन। बोल्न पाइँदैन। राणा शासन जस्तो छ’, सापकोटाले भनेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend