आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रविले फिर्ता गरेर पासपोर्ट, अब के हुन्छ?

रविले फिर्ता गरेर पासपोर्ट, अब के हुन्छ?

  • मिडिया डबली
  • आइतवार, माघ १५ २०७९

  • 2.5K
    SHARES

  • रविले फिर्ता गरेर पासपोर्ट, अब के हुन्छ?

    काठमाडौं–अमेरिकी नागरिकता त्यागेपछि पुनः नागरिकता लिने प्रक्रियामा नगएका कारण सांसद पदसँगै उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रवि लामिछानेले पुनः नागरिकता लिएसँगै आफूले लिएको पासपोर्ट फिर्ता गरेका छन् । 

    लामिछानेले नागरिकता पुनः प्राप्तिसँगै राहदानी विभाग पुगेर आफ्नो राहदानी फिर्ता गरेका हु्न् । 

    अमेरिकाको नागरिकता नत्याग्दै लामिछानेले २०७२ साल जेठ १३ मा नेपालको पासपोर्ट लिएका थिए । तर, अमेरिकी नागरिकता भने २०७५ असार ६ मा परित्याग गरेका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend