आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री रवि लामिछानेको अर्को निर्देशन पनि ढुस, क्रसर चलाउने सरकारको निर्णय

गृहमन्त्री रवि लामिछानेको अर्को निर्देशन पनि ढुस, क्रसर चलाउने सरकारको निर्णय

  • मिडिया डबली
  • बुधवार, माघ ११ २०७९

  • 3.2K
    SHARES

  • गृहमन्त्री रवि लामिछानेको अर्को निर्देशन पनि ढुस, क्रसर चलाउने सरकारको निर्णय

    काठमाडाैं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अर्को निर्देशन पनि ढुस भएको छ । गृह मन्त्रालयले गत २० पुसमा देशभरका अवैध क्रसर बन्द गर्न निर्देशन दिएको थियो ।

    गृहको सो निर्देशनपछि ६ सयभन्दा बढी क्रसर उद्योग बन्द भएका थिए । क्रसर बन्द हुँदा निर्माण र विकास आयोजनामा असर परेपछि सरकारले आगामी असारसम्म क्रसर सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी असार मसान्तसम्म कर तिर्ने सर्तमा क्रसर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

    सरकारको यो निर्णयपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने नैतिक संकटमा परेका छन् । चर्चामै आउनका लागि बुझ्दै नबुझी लामिछानेले यस्तो निर्णय गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend