काठमाडौं- गृहमन्त्री रवि लामिछानेले म्यानपावर कम्पनीमा आफूहरुको पार्टीबाट मन्त्री बनेका डीपी अर्यालको लगानी देखाउन चुनौती दिएका छन् ।
उनले पत्रकारहरुसँग कुरा गर्दै कुनै पनि प्रमाण दिए आफू कारबाहीका लागि तयार रहेको बताएका हुन् ।
‘श्रम मन्त्रीको कुन म्यानपावरमा सेयर रहेछ, लगत रहेछ कहाँ? देखाउन त सक्लान् नि?,’ लामिछानेको प्रश्न थियो, ‘देख्नुभयो भने मलाई खबर गर्नू, मैले पहिला कारबाही गर्छु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।