आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चित्रबहादुरले रवि लामिछाने र विक्रम पाण्डेलाई दिए कडा दनक 

चित्रबहादुरले रवि लामिछाने र विक्रम पाण्डेलाई दिए कडा दनक 

  • मिडिया डबली
  • बिहिवार, माघ ५ २०७९

  • 2.3K
    SHARES

  • चित्रबहादुरले रवि लामिछाने र विक्रम पाण्डेलाई दिए कडा दनक 

    काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गृहमन्त्रीदेखि सहरी विकासमन्त्रीको ‘रेकर्ड’ हेर्दा सरकारको असली रूप देखिने बताएका छन् ।

    ‘आज गृहमन्त्रीको रेकर्ड के छ? सहरिया मन्त्रीको रेकर्ड के छ?,’ केसीले प्रश्न गरे, ‘के नयाँबाट यही कुरा अपेक्षा गरेको हुन् जनताले ?’

    उनले स्वार्थ बाझिने व्यक्तिहरू मन्त्री बनाउने परम्परा नयाँदेखि पुरानासम्म कसैले नछोडेको बताए । उनले व्यवस्था परिवर्तनका लागि सबै लडेको भन्दै त्यसको व्यवस्थापन गर्ने र जनताको विश्वास बढाउने विषयमा कोही पनि जिम्मेवार नदेखिएको बताए ।

    तत्कालीन संसद् विघटनलाई आफूले अहिले पनि प्रतिगमन भनिरहेको भन्दै उनले त्यसो भन्ने अरू पार्टीहरू परिवर्तन भइसकेको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend